FAQs Complain Problems

बेलासपुर मन्दिर ।

Read More

भुत्रीकाे २१ देवल ।

Read More

जाहरकोटकाे एक देवल / पादुकाको एक सिलालेख ।

Read More

बाल क्लब पुनर्गठन गरि सहभागि पठाईदिने सम्बन्धमा

बाल क्लब पुनर्गठन गरि सहभागि पठाईदिने सम्बन्धमा

कुक तालिम सञ्चालन सम्बन्धी सूचना

कुक तालिम सञ्चालन सम्बन्धी सूचना

परिपत्र कार्यान्वयन गर्ने सम्बन्धमा

परिपत्र कार्यान्वयन गर्ने सम्बन्धमा

पोषण सुधारका लागि कार्यक्रम प्रस्तावना पेश गर्ने सम्बन्धि सूचना

आवधिक योजना निर्माणको लागी सूचिकृत हुने सूचना

आवधिक योजना निर्माणको लागी सूचिकृत हुने सूचना

सूचना सूचना

न्यूनतम रोजगारीमा स‌लग्न हुनको लागी आवेदन दिने सूचना

कृर्षीकाे नव प्रवर्द्धद्द सम्वन्धी सूचना

LISA को नतिजा सार्वजनिक गरेको सूचना

पशु चिकित्सक छैठौंको अन्तिम नतिजा प्रकाशन सम्बन्धि सुचना

राेजगार सहायकको अन्तिम नतिजा प्रकाशित सम्वन्धी सूचना

सूचना सूचना सूचना

डबल क्याप पिक अप जिप खरीद सम्वन्धीको सूचना र टेक्निकल स्पेसिफिकेशन

सवबहान खरीद सम्वन्धीको सूचना र टेक्निकल स्पेसिफिकेशन

पशु चिकित्सक र कृषि स्नातक सेवा करारमा लिने सूचना

बिद्यालयको लेखापरीक्षण गर्ने लेखापरीक्षक दर्ता हुने सुचना

दोस्रो पटक प्रकाशित सूचना

ढुङ्गा गिटि बालुवा र माछाको १५ दिने सूचना

मेलमिलापकर्ता सुचिकृत हुने बारेमा सुचना

बजेट तथा कार्यक्रम २०७९।८०

राेजगार सहायक सूचना

घर भाडा लिने सम्वन्धी सुचना

जन प्रतिनिधि

पदाधिकारीहरू

भक्त बहादुर मल्ल
प्रमुख प्रशासकीय अधिकृत
info@narayanmun.gov.np,malla.bhakta@gmail.com
9858051221, 9848062872
प्रकास कुमार बि.सी.
सुचना प्रविधि अधिकृत
bcspandan@gmail.com, info.narayanmun@gmail.com
9851224217

सेवाहरु

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, र सर्जमिन मुचुल्का

सेवा प्रकारः- याेजना
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- प्राविधिक शाखा,योजना शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

उपभोक्ता समितिकोे निर्णय , वडा कार्यालयको सिफारिश, टोल विकास संस्था र अन्य संघसंस्थाको हकमा सम्बन्धित संस्थाको निर्णय, नगरपालिकाको निर्णय, लगत ईष्टेटमेन्ट

सेवा प्रकारः- परिचयपत्र बनाउने
सेवा समयः- प्रचलित कानून अनुसार
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- पंजिकरण शाखा
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

सम्बन्धित व्यक्तिको निवेदन,नागरिकता, पतिको मृत्यु दर्ता, पति संगको नाता प्रमाणित, सम्वन्ध विच्छेदको प्रतिलिपि, जन्म दर्ता प्रमाण पत्र, बसाइ सराइ,३ प्रति पासपोर्ट साइजको फोटो, एकल महिलाको हकमा अबिवाहित प्रमाणितको सर्जमिन मुचुल्का,अपांग परिचय पत्र

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- ब्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता,ब्यवसायीको जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा सम्झौता

सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- मुद्धाको प्रकृति अनुसार
जिम्मेवार अधिकारीः- उप-प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात