सूचना
आन्तरिक राजस्व कार्यालय प्रदान हुँदै आएको राजस्व सम्बन्धी सेवा नगरपालिकाबाट शुभारम्भ!
आन्तरिक राजस्व कार्यालय प्रदान हुँदै आएको राजस्व सम्बन्धी सेवा नगरप्रमुख लोमन शर्माज्यूबाट औपचारिक शुभारम्भ!
नारायण नगरपालिकाका सेवाग्राहीले आफ्नै स्थानीय तहबाट प्राप्त गर्ने गरी सुरू यस कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी, आन्तरिक राजस्व कार्यालय सुर्खेतका कार्यालय प्रमुख तथा आन्तरिक राजस्व विभागका निर्देशक, प्रमुख प्रशासकीय अधिकृत, उद्योग वाणिज्य संघ, पत्रकार समेत सरोकारवालाहरूको समुपस्थितिमा सेवाग्राहीहरूलाई व्यक्तिगत तथा व्यावसायिक लेखा दर्ता प्रमाणपत्र समेत प्रदान गरिएको थियो।