FAQs Complain Problems

एम्वुलेन्स खरिद सम्वन्धी सूचना २०७८।१।२१

एम्बुलेन्स खरिद गर्ने सम्बन्धी सुचना

सूचना नं १२।२०७७।२०७८

ठेक्का नं NCB/NM/077/GOODS/14

प्रथम पटक प्रकाशित मिति २०७८।०१।२२

 

       यस कार्यालयलाई आवश्यक पर्ने देहाय बमोजिमको एम्बुलेन्स सार्वजनिक खरिद ऐन, २०६३ (पहिलो संशोधन) २०७३ को दफा ८ को  उपदफा (१ ) (क)(८)  तथा सार्वजनिक खरिद नियमावली, २०६४ (चौथो संसोधन २०७३ ) को नियम ३१ ख बमोजिम त्यस्तो एम्बुलेन्स उत्पादक (Manufacturer) कम्पनी वा सो को आधिकारिक बिक्रेता (Importer) हरु बिच मात्र प्रतिस्पर्धा गराउने (क्याटलक सपिङ ) बिधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ ख को उपनियम २ अनुसार देहाय बमोजिमको एम्बुलेन्स बिक्री गर्न चाहने उत्पादक (Manufacturer) तथा आधिकारिक बिक्रेता (Importer) हरुले तपसिलमा उल्लेखित कागजात सहित यो सुचना प्रकाशित भएको मितिले &-;ft_ दिन भित्र यस कार्यालयमा निवेदन दर्ता गर्न हुन सम्बन्धित उत्पादक (Manufacturer) वा आधिकारिक बिक्रेता (Importer) को  जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । विस्तृत स्पेशिफिकेसनको लागि यस कार्यालयको Website: www.narayanmun.gov.np बाट डाउनलोड गर्न सकिने छ ।

तपसिल

  1. नविकरण गरेको फर्म वा कम्पनी दर्ता प्रमाण पत्रको प्रतिलिपी
  2. आ. व. २०७६/०७७ को कर चुक्ता प्रमाण पत्रको  प्रतिलिपी
  3. Technical Specification प्रमाणित गर्ने रंगिन ब्रोसर (Catalogue)
  4. आफ्नो मालसामानको बजार मूल्य प्रमाणित गर्ने कागजात (पत्रिकामा प्रकाशित भएको वा कम्पनीको लेटर प्याडमा आधिकारीक व्यक्तीले सहिछाप गरी प्रमाणित गरेको कागजात)
  5. Warranty तथा Guarantee सम्बन्धी कागजाtहरु
  6. यस कार्यालयलाई सम्बोधन गरी लेखिएको सम्बन्धीत उत्पादकको Manufacturer's Authorization Letter
  7. कार्यालयबाट जारी गरिएको Technical Specification भरी पेश गर्नुपर्नेछ ।

आवश्यक एम्बुलेन्सको विवरण

S.N.

Contract no.

Description of work

Type of Vehicle

Requirement (General Specification )

Required Quantity

  1.  
  1.  

Procurement

of Ambulance

4WD Ambulance

RHD, 4WD Ambulance Vehicle, Engine Max. Power output Not Less than 60 BHP & Maximum Torque not Less than 110 Nm @ rated RPM., Equipped with all necessary accessories, Minimum 1 year's warranty after acceptance & Others are as per approved Technical Specifications.

Delivery Place: Narayan Municipality, Dailekh.

 1 (One)

प्रमुख प्रशासकीय अधिकृत

Supporting Documents: