सूचना
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यू सहितको टोलीसँग स्थलगत निरीक्षण ।
नारायण नगरपालिका भित्र रहेको संभावित विश्वसम्पदा सूचीमा रहेको २२ देवल सहित संरक्षित स्मारक क्षेत्र घोषणाको पूर्वतयारी तथा पालिका भित्रका सम्पूर्ण सम्पदाहरू संरक्षणमा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गज्यू सहितको टोलीसँग स्थलगत निरीक्षण र अन्तर सम्वाद कार्यक्रम गरिएको छ।