FAQs Complain Problems

सुचना कार्यपालिकाको सदस्य ज्यूहरुलाई

                                              विषयः सहभागि सम्वन्धमा
श्री सम्पूर्ण वडा अध्यक्ष÷कार्यपालिकाका सदस्य ज्यूहरु,
नारायण नगरपालिका, दैलेख ।
यहि मिति २०७५÷२÷३ गतेका दिन यस नारायण नगरपालिकाको कार्यलयमा तपशिलको समय, मिति र स्थानमा स्थानिय अनुकुलन कार्ययोजना (लापा) सम्वन्धी अभिमुखकिरण  कार्यक्रम हुने भएकोले उपस्थितिको लागि सम्पूर्ण वडा अध्यक्षज्यूहरु र कार्यपालिकाका सदस्य ज्यूहरुलाई जानकारीको लागि आदेशानुसार अनुरोध छ ।
                                                                प्रमुख प्रशासकीय अधिकृत