FAQs Complain Problems

रत्नबहादुर खड्का

टोल: 
किमुगाँउ
फोटो: 
मोबाईल: 
९८५८०६७२२२
लिङ्ग: 
पुरुष
आमाको नाम: 
दुर्गा देवि खड्का
बाबुको नाम: 
चक्र बहादुर खड्का
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
सरिता खड्का/शान्ता खड्का
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
दैलेख
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
त्रिभुवन माद्यामिक विद्यालय, नयाँबजार, दैलेख
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०३३ साल देखि भेरी कर्णाली माक्र्सवादी अध्यया मंडलको सदस्य नेपाल मजदुर किसान पाटीको लामो समय सम्म सचिव (जि.क.को) २०५२ देखि नेकपा एमालेको जिल्ला कमिटि सदस्य निर्वाचित समन्वय कमिटी सचिव २०४८ मा ने.म.कि.पा. बाट गा.बि.स अध्यक्ष उम्मेदवार पराजित २०५४ मा ने.क.पा. (एमाले) बाट नारायण न.पा.को उपप्रमुख २०७४ बैशाख ३१ को स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट नारायण नगरपालिका प्रमुखमा बिजयी न.पा. संघ कर्णाली प्रदेश संयोजक ।
 

विगतको पेशा र अनुभव: 

शिक्षक, सहलेपा, (२०३२ देखि २०३६ सम्म ना.वि.शिक्षक २०३६ देखि २०४८ सम्म जि.वि.स.दैलेखको सहले.पा)

जन्म मिति (वर्ष): 
२०१६
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१०