FAQs Complain Problems

स्तनपान कक्ष उद्घाटन तथा हरितालिकाको सुचना

सूचना । सूचना ।। सूचना ।।।
हिन्दू महिलाहरुको महान चाड हरितालिका तिज २०७५ को अवसरमा यस नारायण नगरपालिकाको आयोजनामा मिति २०७५ भाद्र २५ गतेका दिन स्तनपान कक्ष उद्घाटनका  साथै तिज विशेष कार्यक्रमको दर खाने कार्यक्रम  रहेकोले यस नारायण नगरबासी सम्पूर्ण महिला दिदीबहिनीहरुलाई तपशिलको मिति स्थान र समयमा उपस्थितिको लागि जानकारीको लागि अनुरोध छ ।
तपशिल
मितिः २०७५/५/२५ गते
स्थानः नारायण नगरपालिकाको सभाहल
समयः दिउँसो १ बजे

 सावित्री मल्ल
          का.वा नगर प्रमुख